सर्पले डस्दा ताप्लेजुङमा एक किशोरीको मृत्यु
रेडियो ताप्लेजुङ भाद्र २ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङदेवामा सर्पले डस्दा एक किशोरीको मृत्यु भएको छ। वडा नम्बर ९ का वडाध्यक्ष लक्ष्मण गुरुङका अनुसार स्थानीय १७ वर्षीया युना मादेनको मृत्यु भएको हो। सोमबार साँझ करिब ९ बजेतिर बिरालोले ल्याएको सर्प छुटाउने क्रममा मादेनको हातमा सर्पले डसेको थियो। डसेर भागेको सर्प कुन प्रजातिको








































..jpeg)
