ताजा खबर

नेपालले मिस अर्थको प्रतिस्पर्धामा अन्तिम २० मा स्थान बनाउन सकेन

SITENAME

 

कार्तिक २५ गते । फिलिपिन्सको मनिलामा जारी मिस अर्थ २०२४ बाट नेपाल बाहिरिएको छ । नेपालले अन्तिम २० मा स्थान बनाउन सकेन । फिनालेमा मिस नेपाल अर्थ सुमना केसीले प्रतिस्पर्धा गरिरहेकी थिइन् ।

मनिलामा यतिबेला मिस अर्थ २०२४ को ग्राण्ड फिनाले समारोह भैरहेको छ । मनिला पुगेका द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले पनि नेपालले अन्तिम २० मा स्थान बनाउन नसकेको बताए ।


अष्ट्रेलिया, वेल्स, अमेरिका, नाइजेरिया, दक्षिण कोरिया, रुस, डोमिनिकन रिपब्लिक, मौरिसस, फिलिपिन्स, आइसल्याण्ड, पुएर्तो रिको, कार्बो भिर्दे, युएई, नेदरल्याण्ड्स, पेरु, नामिबिया, थाइल्याण्ड, न्युजिल्याण्ड, क्युवा र पोल्याण्ड अन्तिम २० मा प्रवेश गरेका छन् ।

यसवर्षको विजेतालाई वर्तमान मिस अर्थ द्रिता जिरीले ताज हस्तान्तरण गर्नेछिन् ।

प्रतिकृया दिनुहोस
SITENAME

लोदेन क्षेत्रमा पर्यटकको सहजताका लागि डाटा सङ्कलन तथा जानकारीमूलक बोर्ड स्थापना

किरण गदाइली ताप्लेजुङ,अषाढ ३१ गते ।ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ५ पापुङमा अवस्थित पर्यटकीय क्षेत्र 'लोदेन ' मा पर्यटक सहजताका लागि जिपीएसमा

SITENAME

शेर्पा सङ्घ मेरिङ्देनद्वारा मौलिक गीति संग्रह छाप्ने अन्तिम तयारी,सृजना पठाउन सर्जकलाई आग्रह

रेडियो ताप्लेजुङ बैशाख १४ गते । शेर्पा समुदायको मौलिक गीति संग्रह ‘स्याब्रु ’ प्रकाशनको तयारीमा लागेको  नेपाल शेर्पा सङ्घ मेरिङ्देन गाउँपालिका

SITENAME

अर्जुन कटुवालको निर्देशनमा ‘ताप्लेजुङको सम्झना ’ म्युजिक भिडियो सार्वजनिक

रेडियो ताप्लेजुङ पौष ८ गते । अर्जुन कटुवालको निर्देशनमा तयार गरिएको ‘ताप्लेजुङको सम्झना ’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। ताप्लेजुङ जिल्लाका