ताजा खबर

७५ दिन ताप्लेजुङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका जोशी शान्ति मिसनका लागि सुडान जाँदै

SITENAME

रेडियो ताप्लेजुङ

श्रावण २६ गते ।ताप्लेजुङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको ७५ दिनमै प्रहरी नायब उपरीक्षक उमेश जोशीको सरुवा भएको छ। 

जोशी अन्तर्राष्ट्रिय मिसनका लागि सुडानको डाफर जाने बताइएको छ। 

अब ताप्लेजुङको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न प्रहरी नायब उपरीक्षक कमल बजगाईं आउने बताइएको छ।

 

विश्वका विभिन्न द्वन्दग्रस्त देशहरूमा

नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत जाने गर्छ। नेपाल प्रहरीले १९९२ देखि विभिन्न द्वन्द्व तथा तनावग्रस्त क्षेत्रमा शान्ति मिसनमा सहभागिता जनाउँदै आएको छ।

प्रतिकृया दिनुहोस
SITENAME

सर्पले डस्दा ताप्लेजुङमा एक किशोरीको मृत्यु

रेडियो ताप्लेजुङ भाद्र २ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङदेवामा सर्पले डस्दा एक किशोरीको मृत्यु भएको छ। वडा नम्बर ९ का वडाध्यक्ष लक्ष्मण

SITENAME

कक्षा १० र १२ का विद्यार्थीहरूबाट प्रमाणपत्र बापत बढी शुल्क नलिनु : मेरिङदेन गाउँपालिका

रेडियो ताप्लेजुङ भाद्र २ गते । कक्षा १० र १२ उत्तीर्ण विद्यार्थीहरूबाट प्रमाणपत्रबापत विद्यालयहरूले बढी शुल्क लिएको प्रति मेरिङदेन गाउँपालिकाले

SITENAME

फोनिजको २७ औँ स्थापना दिवस :ताप्लेजुङमा पत्रकार पन्दाक पुरस्कृत

रेडियो ताप्लेजुङ भाद्र १ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ( फोनिज)को २७ औँ स्थापना दिवस ताप्लेजुङमा सोमबार पत्रकारलाई सम्मान गर्दै मनाइएको